15
Jan
सम्पुर्णमा नमस्कार 🙏
Rotaract Club of Manigram ले आफ्नो सामाजिक दायित्व बहन गर्ने उद्देश्यका साथ बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तिलोत्तमा ०७ भलवारिमा अवस्थित श्री प्रभात आधारभूत विद्यालयमा रहेका गरिब तथा निमुखा जेहेनदार विद्यार्थीलाई न्यानो कपडा(Tracksuit) एवम् शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम आयोजना गर्न लागिरहेको यस आवसरमा तपाइहरु पनि सामिल हुन चाहानुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। 🙏
जन्मदिन वा अन्य विशेष दिनलाइ सम्झी जतिजना बिद्यार्थीलाई सहयोग गर्न सकिन्छ त्यति सहयोग गर्नुहुन पनि अनुरोध गर्दछौँ |
Program Co-ordinator
Immedite Past President
Rtr.Ganesh Bhusal
9857018126