07
Dec
सम्पुर्णमा नमस्कार
Rotaract Club of Manigram को आयोजनामा यहीँ मिति २०८१/०८/२२ गते शनिबारको दिन बृहत सास्कृतिक कार्यक्रम संगै बनभोज कार्यक्रम (Picnic fellowship) हुन गइरहेको सम्पुर्णलाई जानकारी गराउदै उपस्तिथिको लागी विनम्र अनुरोध गर्दछु 🙏
मिति : २०८१/०८/२२ गते
स्थान : कुन्जलापुर पार्क तिलोत्तमा-०६,रुपन्देही समय : बिहान 7:०० बजे
पिकनिक सुल्क रु ६००
Programme coordinator
Rtr. Sanjay regmi
Fellowship Chair