!!!!!! MEETING ALERT !!!!!!
नमस्कार🙏

Rotaract club of manigram को २०२४/२५ को ८१औ नियमित बैठक  निम्न मिति ,समय , स्थानमा हुन गैरहेको हुनाले सम्पुर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु ।
 
 मिति : २०८१/०९/०६ गते ( शनिबार ) 
 समय : बिहान ८:५० बजे 
 स्थान : ब्लु बेल पार्टि प्यालेस , ड्राइर्भटोल । 
 सम्पर्क नं : ९८५७०७००८६
 
 रो. गणेश पन्थ
 का.बा. अध्यक्ष 
 रोट्रर्याक्ट क्लब अफ मणिग्राम